राप्रपा नेपालका केन्द्रिय सदस्य अभए बस्नेत भन्छन हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र भ्रष्टाचारि आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको बताएका छन्।

बुधबार बाँके १३ र २१ नम्बर वार्ड मा घर दैलो गर्दा आफू राप्रपा नेपालको चुनाव चिन्ह तिर लिएर जादाँ पनि स्थानीय बासिहरुले अब देशको बिकास , स्वास्थ्य , शिक्षा , रोजगारी सिर्जना गर्ने आउँदो पुस्ता लाई राम्रो बिचार धारा र राष्ट्रवादी सिद्धान्त रहेको र सिक्षित अनि बिकाश प्रेमी उम्मेदवार रहेको स्थानीयहरुले केन्द्रिय सदस्य अभए बस्नेत ले बताएका छन ।

घर दैलो मा भोट माग्दा स्थानीयहरुको भनाई अनुसार धेरै पटक फरक फरक पार्टी लाई भोट हालेउ तर कसैले नि हाम्रो समस्या लाई बुझ्ने र हाम्रो स्तरउनत का लागि सबै गफ मा मात्र सिमित रहेको ले यो पटक हामी नयाँ अनुहार र राप्रपा नेपालको सिद्धान्त पार्टी को राष्ट्रवादी र बाँके को बिकासका लागि यो पटक क्षेत्र नं स् २ मा हामी राप्रपा नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश अर्याल लगायत को टिमलाई जिताउने राप्रपा नेपालका बाँके का मनका ढुकढुकी युवा नेता बिकास प्रेमी समाजसेवी राप्रपा नेपालका केन्द्रिय सदस्य अभय बस्नेत लाई हरेक वर्ग एबम हरेक समुदाय का व्यक्ति हरुले बताएक छन।

युवा नेता बस्नेत धेरै लामो समय बाट राजनीति एबम जनताको दुख सुखका साथी एबम समाजसेवी पहिलै देखि जनताको चर्चित युवा नेता पनि मानिन्छन ।

 

घर दैलो कार्यक्रम एबम जनताको आगन मा पुग्दा प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश अर्याल भन्छन उहाँहरुको समस्या र सुझाव , माया , आशिर्वाद लिदा मन खुसी रहेको र यो पटक राप्रपा नेपालको चुनाव चिन्ह तिर मा भोट हाल्ने देखिएको र हार्मो सबै उम्मेदवार हरुले जित्ने संभावना रहेको अर्याल बताउँछन ।

आज को नेतृत्व गरेका राप्रपा नेपालका केन्द्रिय सदस्य एबम युवा नेता भन्छन भर्खर आएको पार्टी लाई जनताले मन मा राखेर र हरेक ठाउँ मा जादा जनताको खुसी पन देखिएको ले यो पटक हाम्रो उम्मेदवारहरुको ले जित फरक नपर्ने बस्नेत ले दावी गरेका छन ।

यस्तै युवा नेता एबम राप्रपा नेपालका जिल्ला अध्यक्ष एबम समाजसेवी दिप्रेन्द्र बहादुर सिंह का अनुसार हाम्रो पार्टी को सिद्धान्त र राष्ट्रवादी अनि जनताको समस्या बुझ्ने पार्टी राप्रपा नेपाल रहेको बताएका छन ।

राप्रपा नेपालले आज गरेको घरदैलो मा समेत जनता हरु उत्साहित र आतुर रहेको चुनाव चिन्ह तिर मा भोट हाल्न का लागि पनि राप्रपा नेपालका जिल्ला सदस्य एबम मिडिया सयौंजक होमराज वलिले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर