बिष्णुकुमार देवकोटा
दाङ २९ भदौ
महामानव वी.पी. कोईराला युवा नेतृत्व विकाश मञ्चका दाङ जिल्ला अध्यक्ष शरोज शाहले आत्मनीर्भर युवा निर्माणका लागी महामानव वी.पी. कोईराला युवा नेतृत्व विकाश मञ्चको भुमिका महत्वपुर्ण हुने विचार व्यक्त गर्नुभएको छ ।
महामानव वी.पी. कोईराला युवा नेतृत्व विकाश मञ्चको अध्यक्षको हैसीयतले टाईम्स खबर , संघीय एक्सप्रेस र सहारा खबर दाङ लाई अन्तरवार्ता दिंदै शाहले वीपीको निती, बिचार, सिद्धान्त, आदर्श र समाजवाद्को बारे युवा जमातलाई प्रशिक्षण दिंदै डेमोक्र्याटिक बिचारधारा बाट युवाहरुलाई गाईड गर्न महामानव वी.पी. कोईराला युवा नेतृत्व विकाश मञ्चको स्थापना गरीएको शाहले दावि गर्नु भयो ।
युवाहरुमा उद्यमशिलताको बिकास, सामाजिक , अर्थीक, राजनैतिक नेतृत्वमा युवाहरुको नेतृत्वलाई ईनकरेज गर्न महामानव वी.पी. कोईराला युवा नेतृत्व विकाश मञ्चको भुमिका बारे शाहले स्पष्ट पार्नुभयो ।

शाह संग गरीएको कुराकानी हेर्नुहोस ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर