नेपाली काँग्रेस दाङका उपसभापति एवं स्व.खुम बहादुर खड्का स्मृति भवन निर्माण समितिका अध्यक्ष कामन सिंह भारतीले दाङ काँग्रेसको नेत्ृवमा दावेदारी प्रस्तुत गर्नुभएको छ ।
नेपाली काँग्रेस पार्टीकार्यालयमा टाईम्स खबर र संघी एक्सप्रेस लाई अन्तरवार्ता दिंदै भारतिले हर तरहले योग्य र उपसभापति समेत भएको नाताले दाङ काँग्रेसको नेतृत्वमा आफुले दावि गरेको स्पष्ट पार्नुभयो ।
“अग्रज, अनुज एवं सहकर्मी साथीहरुको सहयोगले दाङ काँग्रेसको नेतृत्वमा दावि गर्नै परिस्थिती बन्न्ो हो” । भारतीको भनाई छ ।
नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पुर्व गृहमन्त्रि स्व. खुमबहादुर खड्काको प्रभावले अफु सभापितमा उठ्ने र जित्ने समेत भारतीको दावि छ ।
भारती संग गरीएको कुराकानी हेर्नुहोस ।